एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको अधिवेशन तथा निर्वाचन सम्बन्धमा।
Jun 21, 2025 09:14 amगैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको मिति २०२५ जुन ६ तारीख गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति कान्साईको संयोजक हरिप्रसाद कंडेल द्वारा गराइएको बैठकमा निर्वाचन समितिको संयोजनमा तेज प्रकाश गुरुङ संयोजक, नर बहादुर जुग्जाली सदस्य, यदुराम सापकोटा सदस्यलाई मनोनित गरि निर्वाचन समिति गठन गरिएको छ। निर्वाचन समितिले नियमावली अन्तर्गत रही दिइएको अधिकारलाई प्रयोग गर्दै कान्साई क्षेत्रीय कार्य समिति २०२५-२०२७ सत्र २ बर्षको कार्यकाल रहने गरी हुने गई रहेको अधिवेशन तथा निर्वाचन सम्बन्धमा यो जानकारी सूचनाको लागि जारी गरिएको छ।
१. अधिवेशन हुने मिति:
२०२५-६-२९ (आइतबार ) बिहान ११ बजे – १८:०० बजे
स्थान: 大阪市北区梅田2-2-22 貸会議室ユーズ5F
२. निर्वाचन हुने पदहरू, संख्या र उम्मेदवारी शुल्क: