Recent News

第一回ネパールフェスティバル関西2025大阪実行委員会として心より感謝申し上げます🙏
心より感謝申し上げます。約10年前から抱き続けてきた誇り高き夢が、多くの社会的課題や困難を乗り越え、ついに「第1回ネパールフェスティバル関西2025」として実現いたしました。�約7〜8ヶ月にわたる準備期間を経て、4月26日・27日に大阪で無事盛大に開催できましたこと、関わってくださったすべての皆様に心より御礼申し上げます。ネパール大使館から貴重な時間頂きご出席してた大使、日本全国からお越しくださった各関係者の皆様NRNA(海外在日ネパール人協会)関連全ての皆様、そしてご来場くださった皆様から、「これまでにない素晴らしいフェスティバル」との高い評価を頂戴し、運営委員長として大きな誇りと喜びを感じております。特に大阪市長にもご臨席賜り、日本の地域社会においても大きな注目と誇りをもって受け止められ、各メディアにも広く取り上げていただきました。本フェスティバルの成功は、大阪府・大阪市・都島区、大阪府国際交流財団、大阪国際交流センター、大阪商工会議所、南海電鉄様、Kyodai Remittance/IME様、そして協賛頂いたImanishi Gumi様、DG Japan様、Anus International様、Bindu Group様、つなぐわ国際株式会社様、Mihara Japanese Language School様、その他全てのスポンサーの皆様の温かいご支援のおかげです。さらに、フェスティバル成功に向け尽力してくださった実行委員関連全ての皆さん実行委員会に信頼しご出店させて頂いた各社の皆様実行委員各コーディネーターの皆様、メディア関係者の皆様、ボランティアの皆様のお力添えに、心より感謝申し上げます。特別ゲストアテイストとしてGODとSIZUKUが登場し、大阪・関西万博ネパール館への想いを熱く語り、GOD&SIZUKUで「おどるポンポコリン」を披露。その後、ネパール館のテーマソングに込めた思いを話し、SIZUKUが「In The World In Nepal」(作詞・作曲:GOD 編曲:Team HΛL 歌:SIZUKU)を披露すると、SIZUKUと観客が一体となり、盛り上がりました。それ以外にも日本人の様々分野のアテイストとネパールからのアテイスト等のパアファマンスで観客を魅了する事をできたと思いました。今回のフェスティバルを通じてネパールの伝統音楽や舞踊、美しい工芸品、本場の料理を通じて、文化の違いを越えて多くの方々に楽しんでいただけたことを、心から嬉しく思っております。これからも、ネパールと日本の友好と文化交流をさらに深めるべく、歩みを続ご支援・ご協力に心より感謝申し上げます。हार्दिक धन्यवाद ज्ञापन।झन्डै १० बर्ष अगाडी बाट मन भित्र पलाएको एउटा गर्विलो सपना ,गहिकोलो सामाजिक...
Read More
1st Nepal Festival Kansai ( 一回ネパールフェスティバル関西 )
1st Nepal Festival KansaiOrganized By : NRNA KANSAIEvent Dates: April 26 & April 27, 2025Venue: FULALI KYOBASHIThis year marks the first-ever Nepal Festival Kansai, a special event dedicated to celebrating...
Read MoreNotice
心より感謝申し上げます。
約10年前から抱き続けてきた誇り高き夢が、多くの社会的課題や困難を乗り越え、ついに「第1回ネパールフェスティバル関西2025」として実現いたしました。�約7〜8ヶ月にわたる準備期間を経て、4月26日・27日に大阪で無事盛大に開催できましたこと、関わってくださったすべての皆様に心より御礼申し上げます。
ネパール大使館から貴重な時間頂きご出席してた大使、日本全国からお越しくださった各関係者の皆様NRNA(海外在日ネパール人協会)関連全ての皆様、そしてご来場くださった皆様から、「これまでにない素晴らしいフェスティバル」との高い評価を頂戴し、運営委員長として大きな誇りと喜びを感じております。特に大阪市長にもご臨席賜り、日本の地域社会においても大きな注目と誇りをもって受け止められ、各メディアにも広く取り上げていただきました。
本フェスティバルの成功は、大阪府・大阪市・都島区、大阪府国際交流財団、大阪国際交流センター、大阪商工会議所、南海電鉄様、Kyodai Remittance/IME様、そして協賛頂いたImanishi Gumi様、DG Japan様、Anus International様、Bindu Group様、つなぐわ国際株式会社様、Mihara Japanese Language School様、その他全てのスポンサーの皆様の温かいご支援のおかげです。さらに、フェスティバル成功に向け尽力してくださった実行委員関連全ての皆さん実行委員会に信頼しご出店させて頂いた各社の皆様実行委員各コーディネーターの皆様、メディア関係者の皆様、ボランティアの皆様のお力添えに、心より感謝申し上げます。
特別ゲストアテイストとしてGODとSIZUKUが登場し、大阪・関西万博ネパール館への想いを熱く語り、GOD&SIZUKUで「おどるポンポコリン」を披露。その後、ネパール館のテーマソングに込めた思いを話し、SIZUKUが「In The World In Nepal」(作詞・作曲:GOD 編曲:Team HΛL 歌:SIZUKU)を披露すると、SIZUKUと観客が一体となり、盛り上がりました。それ以外にも日本人の様々分野のアテイストとネパールからのアテイスト等のパアファマンスで観客を魅了する事をできたと思いました。
今回のフェスティバルを通じてネパールの伝統音楽や舞踊、美しい工芸品、本場の料理を通じて、文化の違いを越えて多くの方々に楽しんでいただけたことを、心から嬉しく思っております。
これからも、ネパールと日本の友好と文化交流をさらに深めるべく、歩みを続ご支援・ご協力に心より感謝申し上げます。
झन्डै १० बर्ष अगाडी बाट मन भित्र पलाएको एउटा गर्विलो सपना ,गहिकोलो सामाजिक चुनौती बिबिध आरोह अबरोहका बाबजुद लम्बिदै जादा २०२५ लाइ जुरेको रहेछ।म जस्तै लामो समय देखि कान्साईमा सक्रिय सामाजिक व्यक्तित्व र सरोकारबलाहरु सबैको संयुक्त चाहनाको बिषय त्यहि गर्विलो सपना ,गहिकोलो सामाजिक चुनौती नेपाल फेस्टिवल को लागि आज भन्दा ७ ,८ महिना बाट बिबिध तयारी गर्दै यो समय सम्म आएर यहि अप्रिल २६ र २७ तारिक "प्रथम नेपाल फेस्टिवल कान्साई २०२५" ओसाकाको नाम दिएर सम्पन्न गर्न सफल भइएको छ ।
"प्रथम नेपाल फेस्टिवल कान्साई २०२५" लाइ भब्य र सभ्य रुपमा सम्पन्न गराउन अहोरात्र खटिनु भएको म लगायतको मुलआयोजक समिती ,एनआरएनए कान्साईको कार्यसमिती, सहआयोजकको रूपमा भुमिका निभाउनु भएका सम्पूर्ण संघ संस्थाहरु, राजनितीकर्मी हरु, मिडिया कर्मी स्वयमसेवक ज्यूहरु, दुइ दिन पुर्ण रूपमा मनोरञ्जन प्रदान गर्नु हुन नेपाल देखि पाल्नुहने सदाबहार चर्चित गायक मिलन लामा ज्यू , उर्गेन दोङ ज्यू त्यस्तै टोकियो, ओशाका लगायत बिभिन्न ठाउ बाट आएर आफ्नो उत्कृष्ट कला प्रस्तुत गर्नुहुने बिभिन्न बिधाको कलाकार ज्यू हरु, स्टेज लगायत समग्र कार्यक्रमलाई उत्कृष्टता प्रदान गर्नुहुने उदघोषण समुहका प्रिय व्यक्तित्वहरु, हामिलाई बिश्वास गरेर स्टल राखि सहयोग गर्ने ब्यबसायि ज्यू हरु हाम्रो निमन्त्रणा लाइ स्विकार गरि ४ दिन अगाडि देखि आएर बिबिध सहयोग गर्नु हुने NRNA जापान अध्यक्ष नविन न्यूरे ज्यू लगायत सम्पुर्ण कार्यसमिती , नेपाली राजदुताबस महामहिम राजदुत डा. दुर्गा बहादुर सुबेदि ज्यू त्यसैगरि आ -आफ्नो ठाउँ बाट भूमिका निभाउनु हुने सम्पूर्णमा हृदय देखि धन्यबाद व्यक्त गर्दछु।
जापान भरि बाट आउनु भएका NRNA ICC का पदाधिकारी ज्यू हरु , क्षत्रिय समितीका संयोजक ज्यू अभियन्ता ज्यू हरु आगन्तुक ज्यु हरुले यो फेस्टिवल नेपाली सँगसँगै जापानी लगायत अन्य समुदायहरुको पनि अत्यधिक उपस्थिति भएको फेस्टिवल भएको र उत्कृस्ट ब्यबस्थापन सहित सम्पन्न भएको बताउनुहुदा मुल आयोजक समितिको ब्यबस्थापन समितिको संयोजक रहदै गर्दा गर्विलो महशुस भएको छ।
ओसाका सिटीको मेयर को उपस्थितिले "प्रथम नेपाल फेस्टिवल कान्साई २०२५" लाइ अझै यहाको जापानी समुदायमा ओझिलो र गर्विलो बनाएको छ भने फेस्टिवल लाइ जापानिज मिडियाहरुले प्राथमिकताको साथ् प्रस्तुत गरेका छन्।
कार्यक्रमको सफलतामा महत्वपूर्ण सहयोग गर्नुहुने ओसाका प्रिफेक्चर ,ओसाका सिटि ,मियाकोजिमा कु ,ओसाका इन्टरनेशनल हाउस फाउन्डेशन, ओसाका फाउन्डेशन अफ इन्टरनेशनल एक्सचेन्ज ,ओसाका चेम्बर अफ कमर्श, त्यसै गरि प्रायोजन तर्फ मुख्य प्रायोजक हरु नान्काइ रेल्वे ,क्योदाई रेमिट्यान्स /आइएमइ अन्य प्रायोजक हरु इमानिशी गुमी , DG जापान ,अनुस इन्टरनेसनल ,बिन्दु ग्रुप ,चुनागुवा कम्पनि ,मिहारा जापानिज ल्यांग्वेज स्कुल लगायत हरेक बिधाका सम्पूर्ण सहयोग दाताहरु लाइ फेस्टिबल सफल पार्न गर्नु भएको अमुल्य सहयोग प्रति हार्दिक धन्यबाद व्यक्त गर्दछु।
भाइरल हुने रहरले हाम्रा फेस्टिवलहरु सुकुटी र बियर मम खाने नाच्नेमा मात्रै सिमित नगरी केहि नया सोच राख्नु पर्छ भन्ने हरुलाई ओसाकाको नेपाल फेस्टिवलले केहि सिक्ने अवसर दियो होला जस्तो महशुस भएको छ। फेस्टिवल भन्ने बित्तिकै सुकुटी मोमो चाउमिन लगायतका प्रचलित नेपाली खाना हरुको दायरा अझै फराकिलो बनाउने एउटा सुन्दर अवसर पनि हो भने यो पटक अन्य ठाउमा भए जस्तै नेपाली खानाको बिबिध परिकार सहित कला संस्कृतिको बहुआयामिक समिश्रणको साथमा नया बिध्यार्थिहरु लगायत सबैलाई हुने गरि काम सम्बन्धि, बिबिध भिसा परिबर्तन, जापानको नियम कानुन सम्बन्धि जानकारी,अत्याबस्यक Mobile,Internet ,Wifi , निशुल्क स्वास्थ्य सिबिर ,IT बुथ ,कानुनि र सुरक्षित तवरले नेपाल लगायतको देशहरुमा पैसा पठाउन मिल्ने रेमिट्यान्स सेवा र त्यसको फाइदा, नेपालि हस्तकला,जीवित देबी को रुपमा परिचित कुमारीको फोटो प्रदर्शन जस्ता नेपालको बिबिधता र पर्यटन प्रबर्धन लगायत बिबिध सेवामुलक ,ज्ञानबर्द्धक फरक फरक बिधाहरुलाई समेटिनुको साथै नेपालको चर्चित कलाकार हरुको साथमा जापानिज र स्थानिय कलाकार सहित मनोरन्जनको मिश्रित संगमले आफैमा बिबिधताको प्रतिक बनेको अबलकोन कर्ताहरुले महसुस गर्नु भएको सुन्दा खुसि लागेको छ ।
तयारिको शुरुवाति दिनदेखी निस्वार्थ सहयोग गर्नुहुने सम्पुर्णको एकताको परिणामले यो सफलता प्राप्त गरेकोले सहृदय धन्यबाद व्यक्त गर्दछु ।त्यसैगरि यसलाई बिबिध अतिरञ्जित गर्दै देखावटि नजिकपन व्यवहारत असफलताको कुचेष्टा गर्ने हरुलाई पनि पक्कै निस्वार्थ कर्मको परिणाम थाहा भयो होला आशा सहित वहाहरुको बिबेक प्रति पनि धन्यवाद । कार्यक्रमको क्रममा बिशेष गरि उदघाटन सहित दुइ दिने कार्यक्रममा विभिन्न प्रायोजक ज्यु हरु विभिन्न संघसंस्थाको प्रमुख ज्यु हरु NRNA अभियन्ताज्यु हरु कसैको कहिँ कतै नाम छुट्ने या मर्यादा तल माथि भएको खण्डमा या अन्य केहि कमिकमजोरी भएको खन्डमा आयोजक समितिको ब्यबस्थापन समितिको संयोजकको हैसियतले क्षमा माग्दै आगामी दिनमा पनि यहाहरुको निस्वार्थ सल्लाह सुझाब को आशा गर्दछु ।
धन्यबाद।
Events
-
26
April - 08:05 PM - 08:05 PM
1st Nepal Festival Kansai ( 第一回ネパールフェスティバル関西 )
Event Dates: April 26 & April 27, 2025Venue: FULALI KYOBASHIThis year marks the first-ever Nepal...
Fulali Kyobashi-
28
December - 06:00 PM - 09:00 PM
एनआरएनए कान्ससाईको प्रस्तुति अंग्रेजी नया वर्ष २०२२ को अवसरमा डिनर तथा शुभकामना आदान प्रदान कार्यक्रम।
सम्पूर्ण कान्साईवासीहरूमा नमस्कार। हामी धेरै समय कोरोनाको जटिल परिस्थितीले गर्दा प्रत्यक्ष रूपमा भेट गरि सुख...
Osaka